शितलहरबाट जोगाउन राहत बितरण

| 2021 Jan 19 | 07:58 pm 2249

काठमाडाैं, माघ ६ः नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री चन्दननाथ गणको सहकार्यमा श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काले आइतबार बारा जिल्ला, जीतपुर-सिमरा उप
महानगरपालिका १८ र १९ बडरहवाका बिपन्न मुसहर, पासवान तथा माझी समुदाय तथा श्री बालबालिका प्राथमिक
विद्यालयका बिद्यार्थीहरुलाई सम्भावित शितलहरबाट जोगाउन १ सय ५० थान कम्वल हस्तान्तरण गरेका छन् ।

उक्त राहत बितरण कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरु, समाजसेवी, पत्रकारहरु र शिक्षकहरुको
उपस्थिति रहेको थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.