शिक्षा क्षेत्रमा उपप्रमुख महतोको जोड

रिपोर्ट नेपाल | 2022 Dec 16 | 09:04 pm 1437

  • महेश सिंह

सिरहा, पुस १ः लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले शिक्षा स्वास्थ लगायतका क्षेत्रमा अनुगमन थालेका छन्। बिगत केहि दिन देखि शिक्षा स्वास्थ्यमा सुधार ल्याउन उपप्रमुख महतोले अनुगमन थालेका छन्।

No description available.

लहान नगरपालिका वडा नम्बर ९ मा रहेको अधारभुत विद्यालय गोठ टोलमा अनुगमन गरेका हुन्। वडा अध्यक्ष घुरन चौधरी सहितको टोलिले विद्यलयको अनुगमन गरेको हो। स्कुलमा गार्डेन सहितको हरीयाली वातावरणमा पठन पाठन गराउन र नियमित शिक्षामा जोड दिन प्रधानअध्यापकलाई ध्यानाकर्षण गएका थिए।

उक्त विद्यालयमा करिब ४ सय विद्यार्थीहरु अध्यनरत रहेका छन्। आउने दिनमा उक्त विद्यालयमा मावि सम्म संचालनमा आउने कार्यरत शिक्षक जितेन्द्र प्रसाद महतोले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.