काठमाडौं, फागुन १४ : शसस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले आज मंगलबार भर्ना छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
२०७५ भदौ २२ गते प्रकाशन गरेको विज्ञापन अनुसार खुल्ला प्रतियोगीताद्वारा पदपूर्ति गर्न साधारण समुह, साधारण उपसमुहतर्फ शसस्त्र प्रहरी जवानको पदमा दरखास्त आव्हान गरेको थियो ।
उक्त पदको जवानहरुको आज अन्तिम नतिजा प्रकाशन गरिएको छ । योग्यता क्रमअनुसार यहाँ हेर्न सकिन्छ (लिस्टसहित) ।