काठमाडौँ, जेठ ३२: पश्चिमकाे जाँजरकोट केन्दबिन्दु बनाएर फेरि भूकम्पको गएको छ । शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा जाँजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालकाे महाभुकम्पकाे पराकम्प भएकाे केन्द्रले बताए ।