काठमाडाैं, कात्तिक नेपालमा शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ४६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।