काठमाडौं, मंसिर ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङ सारिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल प्रहरीको सहकार्यमा पुरानो पार्किङ हटाएर सबै नयाँ पार्किङ व्यवस्थापन गरी आन्तरिक उडान गरिने डिआइजी शेरबहादुर बस्नेतले बताए।
उनले भने, ‘पुरानो पार्किङ साँघुरो भएको र उडान भर्न र ल्यान्ड कठिनाइ भएकोले नयाँमा सारिएको हो।’








