विभिन्‍न धनमाल चोरी, चोर फरार

रिपोर्ट नेपाल | 2018 Dec 03 | 01:51 pm 2705

भक्तपुर, मंसिर १७ : चोरीको धन्दा गर्ने चोरको एक समूहले सुन तथा पैसा चोरी गरी फरार भएको छ । सूर्यबिनायक नगरपालिका ४ दधिकोट बस्ने ओखलढुङगा घर भएका अशोक खड्का समेतको गरी ४ जनाको घरबाट सुनका विभिन्‍न गरगहना र नगद २ लाख ५८ हजार ५ सय गरी अन्दाजी ५ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.