विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

रिपोर्ट नेपाल | 2019 May 27 | 06:52 am 1888

काठमाडाैं, जेठ १३:  विप्लव समुहले गरेकाे बन्दकाे बेलामा देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेकाे छ । त्यस्तै माेरङकाे सुन्दरहरैचा ७ ठडियाचाेक नजिकै प्रेसर कुकर बम फेला ।

पूर्व पश्चिमराजमार्ग अन्तर्गत राैतहटकाे चन्द्रनिगाहपुरकाे मुख्य चाेकमा शंकास्पद वस्तु फेला परेकाे छ । अहिले उक्त घटनास्थल तर्फ नेपाली सेनाकाे बम डिस्पाेजल टाेली गएकाे  स्राेतले जानकारी  दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.