विभिन्न धनमाल चोरी

रिपोर्ट नेपाल | 2018 Oct 22 | 01:32 pm 2399

काठमाडौं, कार्तिक ५ चन्द्रगिरी नगरपालिका १४ नैकाप बालकुमारीस्थित सैलुप भासुको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रूपैयाँ र सुन तथा चाँदीका गहना समेत गरी करिब ३ लाख ५३ हजार ३ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.