काठमाडौं, जेठ २७: सरकारद्वारा प्रतिबन्ध लगाएका नेत्रविक्रम चन्द नेतृत्व (विप्लव) समुह नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले एक विज्ञप्ती जारी गरी विभिन्न जिल्लाबाट पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारीका विरुद्ध असार ६ गते आम शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रामहरु घोषणा गरेका हुन् । बाँकी (विज्ञप्तीबाट)
