ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पनि पक्राउ

| 2023 Jun 27 | 04:05 pm 1729

काठमाडौँ, असार १२ । ललिता निवास प्रकरणका आराेपीलाइ पक्राउ गर्न  सिआइवीले एक पछि अर्काे सफलता हासिल गरिरहेकाे छ । एक श्राेतका अनुसार सिआइवीले यस अघि ६ जनालाइ पक्राउ गरे पनि याे समाचार तयार गर्दासम्म थप एक जना  निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाइ पक्राउ गरेकाे छ ।

शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्न रहेको खुलेपछि अनुसन्धानका क्रममा पक्राउ गरिएकाे व्यूराे प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जनाएकी छिन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.