लमजुङ केन्द्रबिन्दुबनाए फेरि भूकम्प गायाे

रिपोर्ट नेपाल | 2019 Sep 17 | 10:44 am 1719

काठमाडौं, भदाै ३१ : लमजुङ केन्द्रबिन्दु मंगलबार बिहान ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको छ। आज बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यो नयाँ भूकम्प नभई पराकम्प भएको मापन केन्द्रको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.