काठमाडाैं, चैत २६ः मुलुकभरका विभिन्न ठाउँमा डेरागरेर बस्ने विद्यार्थीहरु लामाे समयसम्मकाे लकडाउनका कारण अत्यन्त कठीन अवस्थामा दैनिकी गुजार्न बाध्य छन् ।
तिनीहरुकाे पहिचान गरी तत्काल राहतकाे प्याकेज ल्याउनुपर्ने र अध्ययनका शिलिशलामा बिदेश रहेका विद्यार्थीहरु जाे संकट र समस्यामा छन् तिनीहरुलाई पनि सम्बन्धित देशमा रहेकाे दूतावासर अन्य निकायहरुबाट सहयोग र साथ दिनुपर्ने बताएकाे छ ।
उक्त कुराकाे बुधबार नेपाल विद्यार्थी संघले एक विज्ञप्ति मार्फत सबैमा जानकारी गराएकाे हाे ।
विज्ञप्तिमा देश विदेशमा रहेका नेविसंघ मातहतका इकाईहरू तथा नेविसंघमा आबद्द तमाम साथी विपत्तिकाे क्षणमा आफ्नाे क्षेत्रमा रहेका विद्यार्थीहरू र सम्पूर्ण जनसमूदायकाे दुःखमा साथ आवश्यक परेकालाई आफैं अग्रसरभएर राहत प्रदान गर्न आब्हान गिरएकाे छ ।
