लकडाउनकाे अवज्ञा गर्ने सवारी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 01 | 09:42 pm 1608

दाङ, चैत १९ः संसारभर फैलिएकाे काेराेना भाइरस नेपालमा फैलन नदिन सरकारले गरेकाे लकडाउनकाे अवज्ञा गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

नियन्त्रणमा लिएका सावरी मध्ये ट्रक/ टिपर २ वटा, जीप /कार ४ वटा, अटाे ४ वटा  र माेटरसाइकले १७ वटा गरी जम्मा २७ वटालाई नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

साथै, काेराेनाकाे संक्रमणबाट जाेगिन आब्हान गरिएकाे लकडाउनकाे समय अवधिलाई सम्मानपूर्वक पालना गरिदिनका लागि समेत आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.