रोनाल्डोलाई कोरोना भाइरस संक्रमण नभएको पुष्टि

| 2020 Mar 14 | 07:26 am 3121

एजेन्सी, चैत्र १: चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले स्वास्थ्य परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नभेटिएका पुष्टि गरेका हुन् । अल्बुकर्कले भने, अहिले संक्रमणको कुनै सम्भावना नभएको पक्का छ ।

रोनाल्डोका रुममेट खेलाडी रुगानीलाई कोरोनाभाइरसको पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डो र आरोन राम्सेलाई क्वारेन्टाइनमा राखिएको थियो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.