रूपन्देही ३ मा राप्रपाका बाेहरा विजयी, खाण पराजित

रिपोर्ट नेपाल | 2022 Nov 26 | 03:47 pm 1617

रूपन्देही, मंसिर १०ः रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन्।

उनले  सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन्।

बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाँणले ३४ हजार ६ मत पाएका छन्। बोहोराले २ हजार ६ सय ४२ मतान्तरले जित निकालेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.