रिपोर्ट नेपाललार्इ राजनीतिक दलको शुभकामना

रिपोर्ट नेपाल | 2018 May 29 | 07:43 am 4864

काठमाडौं, जेठ १५: रिपोर्ट नेपाल डिजिटल पत्रिकालार्इ मुलुकका दुर्इ ठुला दलले शुभकामना दिएका छन् । रिपोर्ट नेपाललार्इ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लिखित शुभकामना दिएका हुन् ।

प्राप्त शुभकामनामा जनाइएअनुसार नेकपा अध्यक्ष दाहालले रिर्पोट नेपाल आवाजविहिनको आवाज बन्‍न सकोस् भन्दै शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति देउवाले रिपोर्ट नेपाल आम जनतामाझ पठनिय समाचार सन्दर्भ सामाग्री बन्‍ने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्‍देश जस्ताको त्यस्तै

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.