राष्ट्रपति भण्डारी पुगीन् पूजाका लागि पशुपतिनाथमा

रिपोर्ट नेपाल | 2019 Mar 04 | 04:56 pm 1768

काठमाडौं, फागुन २० महाशिवरात्रि पर्वको पूजा गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति क्षेत्र पुगेकी छिन्।

कडा सुरक्षा निगरानीका साथ उनी दिउँसो ४ बजेर ३८ मिनेटमा पशुपतिनाथ मन्दिरमा पूजा अरचना गर्नका लागि पुगेकी हुन।

राष्ट्रपति विद्यादेवी पुगेपछि त्यस क्षेत्रका सुरक्षा निगरानी अझ कडा पारिएको छ भने पशुपति आसपास लगायत क्षेत्रमा ९ हजार सुरक्षाकर्मी परिचालन बिहानदेखि नै परिचालित छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार अहिलेसम्‍म ७ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.