राष्ट्रपति भण्डारीसँग चिनियाँ नेताको शिष्टाचार भेट

रिपोर्ट नेपाल | 2022 Jul 13 | 03:18 pm 1341

काठमाडौं, असार २९ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।

नेपालको चार दिने भ्रमणको अन्तिम दिन बुधबार  राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको  भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.