राष्ट्रपति भण्डारीद्वार फेरि एक अध्यादेश जारी

रिपोर्ट नेपाल | 2021 Jun 06 | 05:15 pm 1601

काठमाडाैं, जेठ २३ः राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि एक अध्यादेश जारी गरेकी छिन् । जारी अभ्यादेश स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ रहेकाे छ ।

राष्ट्रपति भण्डारीले उक्त अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा जारी गरेकी हुन् ।

अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.