राष्ट्रपतिबाट सरकार गठनको आह्वान

रिपोर्ट नेपाल | 2022 Dec 18 | 07:51 pm 1613

काठमाडौंफ, पुस ३: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन्।  राष्ट्रपति भण्डारीले आइतबार राजनीतिक दलहरुलाई सात दिनको म्याद दिएर सरकार गठनका लागि आह्वान गरेकी हुन्।

निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.