काठमाडौं, माघ २७ः राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा अन्तिम सम्बोधन गरेकी छिन्।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले विकास पूर्वाधार, अर्थतन्त्र सुधार र सरकारको नीति तथा कार्यक्रमबारे औल्याएकी छिन्। राष्ट्रपति भण्डारीले विकास निर्माणले गति लिएपनि त्यो पर्याप्त नभएको बताइन्।
सम्बोधनको पूर्ण पाठ