काठमाडौं,असोज ३० : काठमाडौंबाट रामेछापको गाल्पा जाँदै गरेको बा ३ ख ४६७५ नम्बरको यात्रुवाहक बस सार्कीपनेरोमा दुर्घटना भएको स्रोतले जनाएको छ । घटनामा परी एक जनाको मृत्यु भएको बुझिएको छ ।
दुर्घटनाको विवरण आउने क्रम जारी रहेको छ । समाचार अपडेटबाट