रामचन्द्र पौडेलले गरे मतदान

रिपोर्ट नेपाल | 2022 Nov 20 | 07:48 am 1329

तनहुँ, मंसिर ४ः नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । उनले तनहुँको व्यास–२ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट मतदान गरेका हुन् ।

रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.