राजधानीमा हावाहुरीका साथै भीषण वर्षा

रिपोर्ट नेपाल | 2019 Jun 01 | 06:30 pm 2084

काठमाडौं, जेठ १८:   काठमाडौंमा शनिबार साँझ  हावाहुरीसहित भीषण वर्षा भएको छ। तीव्र गतिमा आएको हावाहुरीले केही घरहरूकाे  छानोसमेत उडाउनका साथै घरका झ्याल ढोकामा क्षति पुर्याएको छ।

 जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज साँझ काठमाडौं उपत्यकामा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.