यसरी डुब्यो भक्तपुर (फोटो फिचर)

| 2018 Jul 12 | 01:04 pm 4517

काठमाडौं, असार २८: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपत्यका डुबानमा परेको छ। हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रमा अहिले उद्धार कार्य चलिरहेको छ।

तस्बिर स्रोत : रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.