यसरी टुङ्गो लगाए नेकपाका जिल्ला अध्यक्ष र सचिव (सूचीसहित)

रिपोर्ट नेपाल | 2019 Apr 22 | 02:14 pm 1993

काठमाडौं, वैशाख ९: नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार बसेको सचिवालय बैठकले नयाँ मापदण्ड तय गर्दै जिल्लाका पदाधिकारी चयन गरेका छन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै सोही पदमा ल्याइएको छ ।

यो प्रकृयाले केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमा घटुवा भएको छ ।

काे काे भए नेपका जिल्ला अध्यक्ष र सचिव ?

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.