म्यान्मारमा सेनाले मच्चायो नरसंहार एकै दिन ९० बढी मारिए

| 2021 Mar 28 | 08:22 am 2493

एजेन्सी, चैत १५ः म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता शनिबार अहिलेसम्मकै नराम्रो दिन बनेको छ । शनिबार साँझसम्म त्यहाँ सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका ९० जनाभन्दा बढी जना मारिएका छन् ।

सुरक्षाकर्मीको गोलीबाट बच्चा समेत ९० जनाभन्दा बढी मारिएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत तथा युरोपियन युनियनका अधिकारीले शनिबार भएको हिंसाको भर्त्सना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.