मोरङ, मंसिर १५ : मोरङ धनपालथान गाँउपालिका वडा नं.२ को वडाध्यक्षमा नेपाली कांग्रेसका नारायण प्रसाद साह १ हजार ७०१ मत ल्याई विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपाका पंकज कुमार मण्डलले १ हजार ४९७ मत प्राप्त गरेका छन् ।
यस अघि सो वडामा नेकपाका बलिराम भगतले जितेका थिए ।