मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य सुरु

रिपोर्ट नेपाल | 2023 May 27 | 03:04 pm 949

काठमाडौं, जेठ १३ः मेलम्ची खानेपानी आयोजनाको मर्मत गर्न सुरु भएको छ । पानी वितरण रोकेर मेलम्चीको मर्मत गर्न लागिएको हो ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.