मेयर चाैधरीले गरे आत्माआलोचना

| 2019 Jun 09 | 08:17 pm 1910

काठमाडौ जेठ २६:  केहिदिन देखि नेपाली संचारजगतमा चर्चामा रहेका ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चाैधरीले आत्माआलोचना गरेका छन।

आईतबार एक बक्तव्य प्रकाशित गर्दै मेयर चाैधरीलेआफूले आक्राेसमा मिडिया प्रति बाेलेका कुरा फिर्ता लिएको र आउँदा दिनमा प्रेससँग मिलेर भष्ट्राचार निर्मुल पार्ने जनाएका छन् । बक्तव्यमा ईटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको पनि मेयर चाैधरीले जनाएका छन् ।

(बक्तव्य)

Image may contain: text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.