काठमाडौं, असोज ३: संघिय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संविधानको मर्मलाई आत्मसात गर्दै नेपाली जनताको सर्वभौभसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमान एवम् भौगोलिक अखण्डतालाई मजबुद बनाउँदै लैजानुपर्ने कुरामा जोड दिएका छन् ।
सभामुख महराले संविधान दिवस २०७६ को उपलक्ष्यमा देशवासीका नाममा शुभकामना व्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।
शुभकामना वक्तव्य
