मन्त्री क्‍वाटरको मूलगेट अगाडी सडकमा ढल्यो ट्राफिक बिट

रिपोर्ट नेपाल | 2018 Dec 15 | 11:16 am 2377

ललितपुर, मंसिर २९ : पुल्चोकस्थित मन्त्री क्‍वाटर जाने चोकको मूल सडकमा आज बिहान एउटा गाडीले ठक्कर दिएर बिच बाटोमा पल्टिएको ट्राफिक प्रहरीको बिट अहिलेसम्म उठाईएको छैन ।

सोलार जडित उक्त बिट मन्त्री क्‍वाटर छिर्ने मुख्य द्वारमा घण्टौंसम्म नउठाउनाले ट्राफिक प्रहरीको काम कारवाही कति छिटोछरितो छ भन्‍ने प्रष्टिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.