काठमाडाैँ, फागुन १५ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्री परिषद्का आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठकको लागि मन्त्रीहरूलाई बालुवाटार बोलाएका हुन्।