मन्जुले दिईन नेता भण्डारीलाई शुभकामना

रिपोर्ट नेपाल | 2023 Jun 09 | 05:19 pm 3053

काठमाडौं, जेठ २६ । चर्चित कार्यक्रम प्रस्तोता तथा गायीका मन्जु पौडेलले शुक्रबार कांग्रेस नेता चन्द्र भण्डारीको निवास बत्तीसपुतली पुगेर जन्मदिनको शुभकामना दिएकी छिन ।

कांग्रेस नेता भण्डारी गत फागुन ३ गते आफ्नै निवासमा खाना पकाउने ग्याँस लिक भएर घाइते भई मुम्बईबाट उपचार गरी फर्किएका छन् । आगलागिबाट शक्त घाइते भएका राष्ट्रवादी नेताको दोस्रो जन्म भएको भन्दै स्वरकी धनी मन्जुले सुरीलो स्वरबाट गुनगुनाउदै नेता भण्डारीलाई शुभकामना दिइकी थिइन । फेसबुकको वालमा आज धेरै शुभ चिन्तकले शुभकामना दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.