भूकम्पको धक्का महशुस

रिपोर्ट नेपाल | 2019 Jun 28 | 06:55 am 2408

काठमाडौं, असार १३:  बिहिबार राती भूकम्पको धक्का महशुस भएको छ । बिहिबार राती १० बजेर २१ मिनेटमा धादिंङ केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्प ४.० म्याग्नेच्युडको रहेकाे थियो । असार लागेपछि ४ म्याग्नेग्युड वा सो भन्दा बढी रिब्रताको भूकम्प गएको पहिलो पटक हो । भुकम्पको धक्का महसुस गरेपछि स्थानीय घरबाहिर निष्केका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.