डोटी, पुस १४ : बडी केदार गाउँपालिका–५ कन्के ढुंगा का ४५ वर्षीय वीरबहादुर मगरलाई २ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
मगरले संचालन गरेको होटेलमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।