भन्सार छलीका मोटरसाइकल भन्सार पठाइयो

रिपोर्ट नेपाल | 2019 Aug 02 | 09:29 pm 1787

बारा, साउन १७:  विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याएको ९ थान मोटरसाइकल भन्सार कार्यालय पाठइएको छ ।

भारतीय नम्बरको मोटरसाइकल विभिन्न स्थानबाट बरामद गरी यस कार्यालयमा पेश गरिएको थियो । पेश भएको मोटरसाइकल शुक्रबार आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय वीरगंज पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.