बैतडीको पाटन नगरपालिकामा एक बृद्ध मृत फेला

रिपोर्ट नेपाल | 2020 Jan 22 | 08:52 am 1988

बैतडी, माघ ८: जिल्लाको पाटन नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृतक पाटन नगरपालिका–९ किचारका ६२ वर्षीय नरी लुहार रहेको प्रहरले जानकारी दिएको छ।

गएराति स्थानीय बजौटे सलमाणी सडकमा वृद्ध मृत फेला परेका जिल्ल प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.