काठमाडाैं, फागुन ६ः बैकिङ कसुर मुद्दाका फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङ चैनपुर गाविस वडा नं. १ घर भइ हाल काठमाडाैं महानगरपािलका वडा नं. २६ बस्ने ४३ वर्षीय रमेश बहादुर पाठक रहेका छन् ।
उनी बैंकिङ कसरुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरले मिति २०७८ पुस २१ गते गरेकाे फैसलाले ७ लाख जरिवाना तोकिई फरार रहेका थिए ।
(GRIGABHUMI REAL STATE PVT.LTD.) संचालक पाठकलाई अपराध महाशाखाकाे टोलीले शुक्रबार काठमाडाैं सोह्रखट्टेबाट पक्राउ गरी सम्मानित काठमाडाैं जिल्ला अदालतमा पेश गरिएकाे बताइएकाे छ ।