बालुवाटारबाट बालिका खड्का पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 06 | 05:00 pm 2565

काठमाडौं, पुस २२ः बुधबार दिउँसो बालुवाटारबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि उनलाई पक्राउ गरेकाे हाे ।

यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.