बारा र पर्सामा भएको घटना प्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

रिपोर्ट नेपाल | 2019 Apr 01 | 11:04 am 1613

काठमाडौं, चैत्र १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ले आइतबार साँझ बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आएको हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाहरु प्रति दुःख व्यक्त गरेका छन्।

साथै अध्यक्ष प्रचण्डले मृतक प्रति समवेदना व्यक्त गदै मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित निकाय सबैमा आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.