बारामा एक जनाको घाँटी रेटी हत्या

रिपोर्ट नेपाल | 2018 Oct 27 | 10:43 pm 4028

बारा, कात्तिक १०  : बाराको कलैया २३ मा अज्ञात समूहद्वारा एक जना व्यक्तिको हत्या भएको प्रहरीले जानकारी दिएका छन् । हत्या हुनेमा नन्दलाल पटेल रहेका छन् उनको घाँटी रेटी हत्या गरिएको बुझिएको छ ।

हत्यामा संलग्नलाई प्रहरीले खोजीकार्यको गरिरहेको बताएका छन् । के कारणले हत्या गरियो यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.