बागलुङ क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका सुवेदी विजयी

रिपोर्ट नेपाल | 2022 Nov 22 | 10:11 pm 1253

बागलुङ, मंसिर ६ः बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा कांग्रेसका दिल्लीराम सुवेदी विजयी भएका छन्।

सुवेदीले एमाले उम्मेदवार नवराज पौडेललाई ६०६७ मतान्तरले पराजित गरेका हुन्। सुवेदीले १३ हजार ३२० मत ल्याउदा पौडेलले ७ हजार २५३ मत पाएका छन्।

बागलुङका पूर्व जिल्ला सचीव पौडेल स्थानीय निर्वाचनपछि एमाले प्रवेश गरि उम्मेदवार बनेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.