बल्खुको तरकारी बजार अनुगमन, एक व्यापारी पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 27 | 11:49 am 2357

काठमाडौं, भदौ ११: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले साेमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेको छ।

बिहान ४ बजे नै टोली तरकारी बजार पुगेको थियो ।

अनुगमनमा अवरोध गरेको भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.