बरामत भएको सुनमा आफ्नाे संलग्नता नभएकाे र भ्रम फैलाउने विरुद्ध कानूनी उपचारमा जाने दिपक मलहाेत्राकाे भनाई (विज्ञप्तीसहित)

| 2023 Jul 20 | 01:34 pm 1425

काठमाडौं, साउन ४ । व्यवसायी दीपक कुमार मलहोत्राले बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए पछि बरामद भएकाे ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता भनेर आएको समाचारलाई लिएर आपत्ति जनाएका छन् । उक्त समाचार कपोकल्पित र  भ्रामक रहेको मल्होत्राले दाबी गरेका छन् ।

आफ्नाबारेमा भ्रामक समाचार लेखी अफवाह फैलाउने मिडिया र पत्रकारले माफी नमागे र खण्डन गरी प्रकाशन नगरे आफू कानूनी उपचारमा जाने पनि चेतावनी दिएका छन् । मल्होत्राले दरवारमार्गस्थित हाेटल राेयल सिङ्गेमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

यस्ताे छ विज्ञप्तिको पूर्ण पाठ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.