बढुवा भएका ७३ जना प्रहरी निरिक्षककाे पदस्थापन (सूचिसहित)

| 2020 Jun 15 | 04:33 pm 5938

काठमाडाैं, असार १ः प्रहरी प्रधान कार्यालयले बढुवा भएका ७३ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरेको छ ।

आइतबारको निर्णय अनुसार बढुवा भएका सबै प्रहरी निरिक्षकहरु सोमबार दर्ज्यानी चिन्हले सुशोभित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.