बझाङ केन्द्रबिन्दु बनाएर फेरी ४.३ रेक्टर स्केलको भूकम्प धक्का

रिपोर्ट नेपाल | 2019 May 26 | 06:04 am 1499

काठमाडौं, जेठ १२: शनिबार राति एकाएक भूकम्पको धक्का महसूस गरिएको छ । शनिबार राति ९ बजेर ८ मिनेट जाँदा बझाङको कैलाशमा केन्द्रबिन्दू भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

धक्का महसूसपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए । शनिबारै बिहान पनि भूकम्पको धक्का महसूस गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.