सप्तरी, असार १२: कानुन व्यवसायीहरुले उच्च अदालत जनकपुरको राजविराज इजलास बहिष्कार गरेका छन् । अदालतबाट भएका फैसला पुर्वाग्रही र इजलास न्यायसंगत नभएको भन्दै मंगलबार अदालतको राजविराज इजलास बहिष्कार गरेका हुन ।
नेपाल बार एशोसिएसनको राजविराज इकाइबाट लिखित निर्णय गरेर कानुन व्यवसायीहरुले इजलास बहिष्कार गरेका हुन।