फेरि १ हजार बढ्यो सुनको मुल्य

| 2020 Aug 07 | 12:03 pm 1937

काठमाडौं, साउन २३ः शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर छापावाला सुनको मुल्य १ लाख ३ हजार ५ सय पुगेको छ ।

त्यसैगरी तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने तोलाको १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको भाउ ८८ हजार ७ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८८ हजार ३ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.